गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र कारागार व्यवस्थापन विभागको महानिर्देशकको हेरफेर गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी संगै कारागार व्यवस्थापन विभागको महानिर्देशक समेत हेरफेर भएको जनाएको छ ।
जारी सूचना अनुसार कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई पठाइएको छ । भोजपुरको सीडीओमा राजन पौडेललाई पठाइएको छ । पवर्तमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्ति राज प्रसाईंलाई पठाइएको छ ।
यस्तो छ सरुवा सूची





Comments
Latest Comments