कैलाली प्रहरीले भन्सार छली गरेर भारतबाट ल्याइएका लत्ताकपडा बरामद भन्सार गरेको छ ।
टिकापुर नगरपालिका–९ खैरीपुरस्थित सडक खण्डबाट सो परिमाणका अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी सत्तीबाट खटिएको गस्ती टोलीले शुक्रबार बेवारिसे अवस्थामा फेला पारेको अन्दाजी १ लाख ३३ हजार रुपैयाँ बराबरका हाफ सर्ट, भेस्ट लगायतका सामग्री नियन्त्रणमा लिएको हो।