Site Logo
२०८३ भाद्र २८ गते, आईतवार गते

समाचार

देशभरिकै स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत
२०८२ चैत्र २० गते, शुक्रबार नेपलाइन खबर

देशभरिकै स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत

नयाँ सरकार गठनसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा धमाधम प्रमुख प्रशासकीय अधिकृत... विस्तृतमा

बर्दगोरियालाई धुवाँमुक्त बनाउन करिब ५ हजार सुधारिएको चुल्हो वितरण
२०८२ चैत्र १९ गते, बिहीबार नेपलाइन खबर

बर्दगोरियालाई धुवाँमुक्त बनाउन करिब ५ हजार सुधारिएको चुल्हो वितरण

वातावरण संरक्षण र स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै कैलालीको बर्दगोरिया गाउँपालिकामा सुधारिएको चुल्हो... विस्तृतमा

बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च 
२०८२ चैत्र १९ गते, बिहीबार नेपलाइन खबर

बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च 

कैलालीको बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न बिहीबार भएको छ । गाउँ सभा मार्फत आर्थिक वर्ष २०८२÷०८३... विस्तृतमा

नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा पाण्डे
२०८२ चैत्र १० गते, मंगलवार नेपलाइन खबर

नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा पाण्डे

नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको पाँचौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले रमित... विस्तृतमा

कैलालीको अत्तरियामा टिभिएसको स्मार्ट एक्सचेञ्ज मेनिया
२०८२ चैत्र १० गते, मंगलवार नेपलाइन खबर

कैलालीको अत्तरियामा टिभिएसको स्मार्ट एक्सचेञ्ज मेनिया

कैलालीको अत्तरियामा टिभिएसको स्मार्ट एक्सचेन्ज मेनिया सञ्चालन भएको छ । टिभिएस मोटर्सको अत्तरियाका लागि... विस्तृतमा

बर्दगोरिया गौशालाको समिति खारेज, गाउँपालिकाले सञ्चालन गर्ने
२०८२ चैत्र १० गते, मंगलवार नेपलाइन खबर

बर्दगोरिया गौशालाको समिति खारेज, गाउँपालिकाले सञ्चालन गर्ने

कैलाली कैलालीको बर्दगोरिया गाउँपालिकाले छाडा पशु चौपाया व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ठुलो प्रशासनिक... विस्तृतमा

हैदराबादमा सुनचाँदी चोरी गरी फरार भएका तीन नेपाली पक्राउ, तीन जना अझै फरार​
२०८२ चैत्र १० गते, मंगलवार नेपलाइन खबर

हैदराबादमा सुनचाँदी चोरी गरी फरार भएका तीन नेपाली पक्राउ, तीन जना अझै फरार​

भारतको हैदराबादमा सुनचाँदीका गरगहना चोरी गरी फरार भएका तीन जना नेपाली नागरिक प्रहरीको नियन्त्रणमा परेका छन्।... विस्तृतमा

बर्दगोरियामा शिलालेख तोडफोडको खबर झुटो: नेता रावल र अध्यक्ष कुँवरद्वारा संयुक्त खण्डन​
२०८२ चैत्र ९ गते, सोमबार नेपलाइन खबर

बर्दगोरियामा शिलालेख तोडफोडको खबर झुटो: नेता रावल र अध्यक्ष कुँवरद्वारा संयुक्त खण्डन​

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ स्थित काँडा खोलामा नवनिर्मित पुलको शिलालेख तोडफोड भएको भन्दै... विस्तृतमा

भारतबाट चोरी गरी ल्याएको आधा किलो चाँदी सहित २ जना पक्राउ, सूचना दिन प्रहरीको आनाकानी 
२०८२ चैत्र ९ गते, सोमबार नेपलाइन खबर

भारतबाट चोरी गरी ल्याएको आधा किलो चाँदी सहित २ जना पक्राउ, सूचना दिन प्रहरीको आनाकानी 

भारतबाट ठुलो मात्रामा सुन, चाँदी र नगद चोरी गरी नेपाल भगेका गिरोहको खोजी गर्ने क्रममा कैलाली प्रहरीले ४४९ ग्राम... विस्तृतमा

सन्त निरंकारी मिसनले चार प्रदेशमा नारी सन्त समागम गर्दै
२०८२ चैत्र ७ गते, शनिबार नेपलाइन खबर

सन्त निरंकारी मिसनले चार प्रदेशमा नारी सन्त समागम गर्दै

अध्यात्म र समाजसेवाको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था सन्त निरंकारी मिसनले नेपालमा पहिलो पटक... विस्तृतमा

Mohrain Websoft